Logo

राजनीति

कञ्चनपुर १ : बिना मगर एक हजार मतले पछाडि



कैलाली । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले अहिले सम्म अग्रता बनाउन सकेकी छैनन् ।

अघिल्लो पटक १९ हजार बढि मतान्तरले विजयी भएकी मगर अहिले सम्म १ हजार ९० मतले एमाले उम्मेदवार तारा लामा तामाङसँग पछाडि छिन् ।

तामाङले २ हजार २७४ मत प्राप्त गर्दा मगरले १ हजार ८४ मत पाएकी छन् । अहिले सम्म ४ हजार ३६० मत गणना भइसकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:३६   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।