बाँके । बाँके क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।
पछिल्लो मतगणना अनुसार राप्रपाका धवल शमशेर राणाले १२ हजार ८५५ मत ल्याएका छन् । यस्तै जनता समाजवादीका मोहमद इश्तियाक राईले ७ हजार ६६५ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसका सुदिप नर्सिङ राणाले १५४५ मत ल्याएका छन् ।




















प्रतिक्रिया