Logo

प्रमुख समाचार

डडेलधुराबासीलाई गाली नगरौँ, म फेरि यहीँबाटै लड्छु : सागर



डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् ।

उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने बताए ।

“म अहिले पराजित भएँ भने पनि पाँचवर्षपछि फेरि यहीँबाट चुनाव लड्न आउनेछु,” उनले भने । उनले आफूलाई डडेलधुराले स्थापित गरेको पनि बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १३:०५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।