प्यूठान । प्यूठानमा पाँच दलीय सत्ता गठबन्धकी साझा उम्मेदवारु राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पछि पार्दै नेकपा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् ।




















प्रतिक्रिया