दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अग्रता कायमै राखेका छन् । उनले ६९७० मत गणना गर्दा २५६२ मत प्राप्त गरेका छन् ।
मेटमणिलाई नेकपा एमालेकी शान्ता चौधरीले १७१५ मतका साथ पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १४३७ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ५४२ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया