Logo

राजनीति

काठमाडौं–५ मा कांग्रेसका पौडेल एमालेका पाेखरेलभन्दा झन्डै चार हजार मतले अघि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल जित नजिक पुगेका छन् । मंगलबार राति सवा ७ बजे प्राप्त मतपरिणामअनुसार पौडेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग झन्डै चार हजार मतान्तरले अगाडि छन् ।

पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले १२ हजार ५६२ मत प्राप्त गर्दा एमालेका पोखरेलले ८ हजार ६२४ मत पाएका छन् । हालसम्म काठमाडौं ५ मा ३८ हजार २६४ मत गणना भइसकेको छ भने कुल गनिनुपर्ने मत ४५ हजार ९८७ रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १९:४२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।