Logo

प्रमुख समाचार

सोलुखुम्बुमा एमालेका मानवीर राईलाई सुरुवाती अग्रता



काठमाडौं । सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राईले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ १६६४ मत गणना हुँदा एमालेका मानवीर राईले ७८० मतका साथ अग्रता लिएका छन् ।

राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका बलबाहदुर केसीले ५०० मत पाएर पछ्याइरहेका छन् । एमालेका राई र कांग्रेसका केसीबीचको मतान्तर २८० रहेको छ ।

मतपेटिका संकलनमा ढिलाई भएका कारण सोलुखुम्बुको मतगणना मंगलबार साँझदेखि सुरु भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार २०:३६   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।