Logo

राजनीति

काठमाडौं-१० मा कांग्रेसका राजेन्द्रकुमार केसीको ह्याट्रिक



काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् । यो जितसँगै उनले यहाँ ह्याट्रिक गरेका छन् ।

उनले १४ हजार ४५८ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् ।

काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:४६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।