Logo

राजनीति

चितवन–१ मा घण्टीको फराकिलो अग्रता



चितवन । चितवन क्षेत्र नम्बर १ मा घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले फराकिलो अग्रता बनाएका छन् । उनले १४ हजार २९९ मत प्राप्त गर्दा कांग्रेसका विश्व पौडेलले १० हजार ६२९ मत प्रँप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा मतगणना जारी छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०८:४२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।