Logo

प्रमुख समाचार

लमजुङमा पृथ्वी सुब्बा र देव गुरुङबीच कडा टक्कर



लमजुङ । लमजुङमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर परेको छ ।

लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरूङ  गठबन्धनका उम्मेदवार देव गुरुङभन्दा ३०८ मतले अघि छन् ।

एमालेका गुरूङले २२ हजार ४ सय ३८ ल्याएका छन् भने माओवादी केन्द्रका गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १०:१४   :  बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।