इलाम । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि छन् । उनले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाएका छन् ।
उनलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहेका छन् ।
राजनीति
७ मंसिर २०७९, बुधबार १०:३१
इलाम । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि छन् । उनले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाएका छन् ।
उनलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १०:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया