Logo

प्रमुख समाचार

चितवन ३ मा राप्रपाका पाण्डेको फराकिलो अग्रता



चितवन । चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता फराकिलो बनाएका छन् । पाण्डेले १३ हजार ३३४ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ७ हजार ५५८ मत प्राप्त गरेका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले ७ हजार ३६२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ६९७ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:२०   :  बजे

684
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।