चितवन । प्रतिनिधि सभातर्फ चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायमै राखेका छन् । ५११०५ मतगणना हुँदा उनले १९०५३ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १३६६३ मत ल्याउँदा नेपाली कांग्रेसका विश्व पौडेलले १३५८८ मत प्राप्त ल्याएका छन् ।




















प्रतिक्रिया