काठमाडौं । मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेका डा. शेखर काइरालाको अग्रता कायमै छ । पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार कोइराला निकट प्रतिस्पर्धीभन्दा २ हजार २३९ मतले अगाडि छन् ।
कुल ३४ हजार ३१८ मत गणना हुँदा कोइरालाले १३ हजार ५२७ पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ११ हजार २८८ मतका साथ पछ्याइरहेका छन् ।




















प्रतिक्रिया