Logo

प्रमुख समाचार

कास्की २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवार भट्टराई



कास्की । प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाएकी छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा ३ हजार ४७ मतले अगाडि छिन् ।

भट्टराईले अहिलेसम्म ११ हजार १ सय ८५ मत पाएकी छन् भने कँडेलले ८ हजार १ सय ३८  मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार ५९ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १६:२७   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।