पर्सा । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।
जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५ मतसहित उनी विजयी भएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार अजय दुवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याएका छन् ।
लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया