Logo

राजनीति

रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी



रुपन्देही । निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गरेका छन् भने खानले ११ हजार छ सय ५१ मत ल्याउनुभएको निर्वाचन अधिकृत चिन्तनामणि शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २०:३७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।