Logo

राजनीति

रूपन्देही-२ मा एमाले उपाध्यक्ष पौडेलको अग्रता 



रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ८ सय ६३  मतले अग्रता दिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार उनले १४ हजार ५९० मत ल्याएका छन् । 

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले भने १३ हजार ७२७ मत ल्याएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगर ११ हजार ५१६ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०८:१०   :  बजे

471
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।