Logo

प्रमुख समाचार

सुनसरी-१ मा घन्टीको अग्रता कायमै 



सुनसरी । सुनसरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । घन्टी चुनाव चिन्हकी उम्मेदवार गोमा तामाङले अहिलेसम्म ४६५० मतसहित अग्रता कायम राख्दा जसपा नेता अशोक राई दोस्रोमा उक्लिएका छन् । 

एमाले जसपा गठबन्धनका राई ४२३६ मत ल्याएर तामाङलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका माओवादी उम्मेदवार मुक्‍सामहाङ्ग सुब्‍बा ४१८३ मतसहित तेस्रोमा छन् । 

एमालेका बागी बनेका मनोज कुमार मेयाङ्गबो ३४२६ र राप्रपाका अशोक कुमार राई २६१३ मत पाएको अवस्थामा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०९:३९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।