Logo

राजनीति

एमालेले प्रतिनिधिसभामा जितेका १५ सिट



काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ ।

नेकपा एमालेले जितेका १५ सिट:

१) ललितपुर-२: प्रेमबहादुर महर्जन

२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

३) उदयपुर-२: डम्बरबहादुर रायमाझी

४) गुल्मी-२: गोकर्ण बिष्ट

५) ताप्लेजुङ: योगेश भट्टराई

६) झापा-५: केपी ओली

७) झापा-२: देवराज घिमिरे

८) पर्सा-३: राजकुमार गुप्ता

९) अर्घाखाँची: टोपबहादुर रायमाझी

१०) प्यूठान: सूर्य थापा

११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

१२) मकवानपुर-२: महेशकुमार बर्तौला

१३) कास्की-२: विद्या भट्टराई

१४) रूपन्देही-५: वासुदेव घिमिरे

१५) पर्वत: पदम गिरी

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:०२   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।