Logo

प्रमुख समाचार

गुल्मी-१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा



गुल्मी । गुल्मी-१ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ । भण्डारीले १३ हजार ८ सय ९५ मत पाएका छन् भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १ : २९ बजे

1.503k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।