Logo

प्रमुख समाचार

रूपन्देही-३ मा बालकृष्ण खाणसँग राप्रपाका दीपक बोहराले घटाए मतान्तर



रूपन्देही । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले मतान्तर घटाउँदै लगेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २०,७७९ मत ल्याएका छन् बोहराले २०,७११ मत ल्याएका छन् ।

उनीहरूबीच ६८ मतान्तर छ ।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ । अहिलेसम्म ३७ हजार ६ सय २१ मत गणना भएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १ : ५५ बजे

810
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।