Logo

प्रमुख समाचार

काभ्रे-२ मा गोकुल बाँस्कोटा झन्डै १४ सय मतले अघि



काभ्रे । काभ्रे २ मा  नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा अहिलेसम्म उनले २५५४० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २४१५७ मत पाएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:१७   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।