Logo

राजनीति

धनुषा-१ मा माओवादीका मातृका लगातार पछि



धनुषा । धनुषा १ मा मातृका प्रसाद यादव फराकिलो मतान्तरले पछि पर्दै गएका छन् । 

हालसम्मको गणनामा जनता समाजवादी पार्टीका दीपक कार्कीबाट उनी २२२० मतले पछि परेका छन् । 

कार्कीले ८ हजार ७८९ मत ल्याउँदा यादव ६ हजार ५७९ मत पाएका छन् । जनमत पार्टीका किशोरी साहले ४१७१  मत ल्याएका छन् । 

त्यस्तै, राप्रपाका मनोज मल्ल ठकुरीले ३७०६ मत ल्याएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:२४   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।