Logo

प्रमुख समाचार

काभ्रेमा २ हजारभन्दा बढी मतान्तरसहित गोकुल बाँस्कोटाको अग्रता



काभ्रे ।  काभ्रेको क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले २ हजारभन्दा बढी मतान्तरसहित अग्रता बनाएका छन् ।

उनले अहिलेसम्म २८ हजार ८ सय ९० मत पाएका छ भने नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले २६ हजार ८ सय १८ मत प्राप्त गरेका छन् । उनीहरुबीचमा २ हजार ७२ मतान्तर रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ६ हजार ६ सय ८० मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ६ : ०६ बजे

483
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।