Logo

प्रमुख समाचार

कपिलवस्तु–१ : माओवादीका चक्रपानी खनाललाई हराउँदै एमालेका बलराम अधिकारीले मारे बाजी



कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले बलराम अधिकारी विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चक्रपानी खनालमाथि साढे १५ हजार बढी मतान्तरले जित निकालेका हुन् ।

अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गर्दा माओवादीका खनालले १८ हजार ९८३ मत ल्याए । विजयी अधिकारी २०७० को संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ८ : ५३ बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।