Logo

प्रमुख समाचार

रूपन्देही ३ मा राप्रपाका बोहोरासँग गृहमन्त्री खाण पछि परे



रूपन्देही । रूपन्देही ३ गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३ सय ६६ मतले पछि परेका छन् । 

६ दलीय गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दिपक बोहोराले अग्रता दिइरहेका हुन् ।

बोहोराको २५ हजार ३५९ मत आएको छ भने खाणको २४ हजार ९९३ मत छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०८:३९   :  बजे

876
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।