Logo

प्रमुख समाचार

काभ्रे-२ मा मतान्तर फराकिलो पारे गोकुल बाँस्कोटाले



काभ्रे । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो पारेका छन् ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार  बाँस्कोटाले  ४३०७३ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७६०४ मत पाएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ९ : ४० बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।