Logo

प्रमुख समाचार

फराकिलाे मतान्तरले पछि परे झलनाथ



इलाम । इलाम-२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् । उनले १७ हजार ५०५ मत ल्याएका छन् । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने १४ हजार ८६४ मत ल्याएका छन्। बस्नेतले खनाललाई २ हजार ६४१ मतले पछि पारेका छन् । 

बस्नेतले खनाललाई सुरूदेखि नै पछि पार्दै आएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १२:४१   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।