Logo

समाचार

पछिल्लाे २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी नौ सय ४० जनाको नमूना परीक्षण गर्दा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ३८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय ६३ जनामा झरेको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।