Logo

प्रमुख समाचार

सुनसरी–३ मा एमालेको अग्रता कायमै



काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ । 

दोस्रो स्थानमा नेपाली कांग्रेसका विजय कुमार गच्‍छदार छन् । उनले २७ हजार ६५६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल बाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०७:०४   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।