Logo

राजनीति

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई सुरुवाती अग्रता



काठमाडौं । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बजुरामा मतगणना जारी छ । सुरुवाती मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका पाण्डेले २८० मत पाएर अग्रता लिएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले १२० मत ल्याएका छन् । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डले एमाले स्थायी कमिटी सदस्य थापाभन्दा १६० मतले अगाडि छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १९:३०   :  बजे

576
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।