Logo

प्रमुख समाचार

आमनिर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्‍दै



काठमडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (शनिबार) बस्दै छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्‍ने दिँउसो ३ बजे बस्‍ने बैठकमा आमनिर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुने पार्टी सचिव गणेश साहले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १२:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।