Logo

राजनीति

बाजुरा : कांग्रेसका पाण्डेको अग्रता कायमै, एमालेका थापा चार हजार बढी मतले पछाडि



काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायमै छ । पछिल्लो मतपरिणामानुसार उनले १८ हजार ३३१ मत पाएका छन् ।

नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १४ हजार २१० मतका साथ उनलाई पछ्याइरहेका छन् । यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार जंगकुमार गिरीले ८४ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार २०:४७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।