Logo

राजनीति

दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै, पछ्याउँदै एमालेका शिवाकोटी



काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा मओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले १३ हजार ३०० मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १२ हजार ७१४ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

एमालेका शिवाकोटीभन्दा माओवादीका कार्की ५८६ मतले अगाडि छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार २२:०५   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।