काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हाे ।
खुमलटार स्रोतका अनुसार भेटमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र यसमा दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएकाे छ ।




















प्रतिक्रिया