Logo

समाचार

२४ घण्टामा थपिए एकमात्र कोरोना संक्रमित, १४ जना संक्रमणमुक्त



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एकजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १४ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै, ८५ हजार ८१२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । केही समययता देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ ।

प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार  ४ : २० बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।