Logo

राजनीति

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुमाथि जुत्ता प्रहार गर्ने महिला पक्राउ



काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यसायहीहरुमाथि जुत्ता प्रहार गर्ने एक महिला पक्राउ परेकी छन् । जबराको पक्षमा नाराबाजी गर्दै पुगेकी उनले प्रदर्शन गरिरहेका कानुनव्‍यवसायीहरुमाथि जुत्ता हानेकी हुन् ।

त्यसपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनी अभियन्ता तारा बराल हुन् । संसद् सचिवालयले क्लिन चिट दिएपछि जबरा सर्वोच्च अदालत पुग्ने तयारीमा छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १६:२३   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।