काठमाडौं । नेकपा एमालेले प्रदेश १ मा समानुपातिकतर्फ सांसद हुनेहरुको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो ।
एमालेका समानुपातिक सूचीमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भीम आचार्यकी पत्नी मीरादेवी खनाल आचार्य पनि अटाएकी छन् । सूचीमा मोरङ र झापाका ४–४ जना परेका छन् ।
सूची हेर्नुहोस्
आदिवासी जनाजाति पुरुष
नम्बरलाल धिमाल, झापा
आदिवासी जनाजाति महिला
सिर्जना दनुवार, उदयपुर
कमला थापा, झापा
मीना श्रेष्ठ, सुनसरी
सिर्जना राई, भोजपुर
मालती कुमारी लिम्बु, मोरङ
खसआर्य महिला
शिला दीक्षित, मोरङ
तारादेवी ढकाल, झापा
मीरादेवी खनाल आचार्य, सुनसरी
गीतादेवी रेग्मी, उदयपुर
अल्पसंख्यक
लाहुरी कुमारी जिमी याक्ख्या, सुनसरी
दलित
कमला दर्नाल, तेह्रथुम
मधेसी
गीतारानी महतो, मोरङ
मुस्लिम
नुरसदी वेगम, मोरङ
थारु
ललिताकुमारी चौधरी, झापा




















प्रतिक्रिया