Logo

प्रमुख समाचार

फूल कोर्टलाई संघीय संसदका महासचिवको जवाफ : सबै उत्तर इजलासमै पेश गर्छु



काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी गराएको पत्रबारे सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफी पत्र पठाएका छन् । तर पत्रमा उनले स्पष्ट जवाफ दिएका छैनन् ।

पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले बताएका छन् । गौतमले गत बुधबार सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले सोधेका प्रश्नको आइतबार जवाफी पत्र पठाएका हुन् ।महासचिव गौतमले नि

लम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि संवैधानिक इजलासले उनीमाथि कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १६:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।