Logo

मनोरञ्जन

यमन माझीकाे ‘याे माया भन्ने काे हाेला’ सार्वजनिक [भिडियाेसहित]



काठमाडाैं । ‘माझी किङ’को रुपमा परिचित गायक यमन माझीको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा यमनकै शब्द, संगीत र स्वर रहेको छ ।

लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।

भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराईको अभिनय रहेको छ ।

हेर्नुहाेस् भिडियो

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १५:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।