काठमाडौं । मधेश प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट जंगिलाल यादव उम्मेदवार बन्ने भएका छन् । आज बसेको कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादवलाई उम्मरेदवार बनाउने निर्णय गरेको हो ।
मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ । सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।




















प्रतिक्रिया