Logo

आजको तस्बिर

पोखरा विमान दुर्घटना (तस्बिरहरु)



काठमाडौं । पोखरामा यति एयर्लान्सकाे जहाज दुर्घटनाग्रस्त भएको छ । यति एयर्लाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा र्दुघटनाग्रस्त भएको हो ।

जहाजमा ६८ यात्रु र चालकदलका ४ सहित ७२ जना सवार थिए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

तस्बिरहरु हेर्नुहा‍ेस्

प्रकाशित मिति : १ माघ २०७९, आईतवार ११:४०   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।