Logo

मनोरञ्जन

रिलिज भएको दुई दिनमै ‘सिरुपाते जुंगामा’ गीत ट्रेन्डिङ १ मा



चलचित्र ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ बोलको गीत ट्रेन्डिङ नम्वर १ मा परेको छ ।

दुई दिन अघिमात्र रिलिज भएको उक्त गीतलाई दर्शकले १२ लाख पटक हेरेका छन् ।

चलचित्र रिलिज अगावै गीत टिकटकमा भाइरल भइसकेको थियो । ट्रेलरमा राखिएको गीतको थोरै अंशले दर्शकको राम्रो साथ पाएको थियो ।

टिकटकमा भाइरल भएपछि चलचित्र रिलिज भएको केही समयमा नै उक्त गीत युट्युब सार्वजनिक गरियो । सार्वजनिक गीत अहिले ट्रेन्डिङको पहिलो स्थानमा छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार २१:४७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।