Logo

मनोरञ्जन

एक वर्ष नपुग्दै टुट्यो वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध



काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुटेको छ । अमेरिका बस्दै आएका आशिष गेललसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।

वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । त्यसलगत्तै उनका श्रीमान आशिषले अर्को विवाह गरेका छन् । उनले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।

आशिषसँगको सम्बन्धबारे अहिलेसम्म वर्षा भने मौनता साँधिरहेकी छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १६:३६   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।