Logo

प्रमुख समाचार

सरकारमा सहभागी हुनेबारे निर्णय गर्न कांग्रेस बैठक बुधबार बस्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । साथै उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल बताइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १९:४७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।