Logo

राजनीति

१० दलीय गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं । १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद विस्तार, प्रधानमन्त्रीले सोमबार लिने विश्ववासको मत, सदनमा पेस गर्न लागिएको टीआरसी विधेयकलगायत एजेन्डामा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लका अनुसार बैठकमा दश दलका शीर्ष नेताहरु सहभागी छन् । यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १८:२८   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।