Logo

प्रमुख समाचार

प्रतिव्यक्ति रु.४० हजारसम्म असुलेर नक्कली परीक्षार्थी खडा गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ



काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी खडा गर्ने कन्सलटन्सी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरानस्थित डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई रहेका छन् । उनले ती नक्कली परीक्षार्थीहरुबाट ४० हजार रुपैयाँसम्म लिए एसईई दिन लगाएका खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १२:१३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।