काठमाडौं । विदेश अध्ययनका लागि आवश्यक सरकारी अनुमति ‘नो अब्जेक्सन लेटर’ (एनओसी) खुला गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर हुँदै माईतीघर अगाडी विभिन्न इस्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित दबाबमूलक प्रर्दशन गरेका हुन् ।
सरकारले १७ चैतदेखि एनओसी दिन बन्द गरेको छ । एनओसी नपाएपछि अध्ययनका लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थी विदेश जानबाट बञ्चित भएका छन् ।
तस्बिरहरु हेर्नुहाेस्:-



























प्रतिक्रिया