Logo

शिक्षा

चौधरी फाउण्डेसनद्वारा महेन्द्र माध्यामिक विधालय नवलपरासीका छात्राहरुलाई साइकल वितरण



उद्याेगपति सांसद विनाेद चाैधरीकाे चौधरी फाउण्डेसनले नवलपरासीकाे महेन्द्र माध्यामिक विधालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेकाे छ । फाउण्डेसनले शिक्षामा सहज पहुँच पुर्याउन बुधबार एक कार्यक्रम गरी साइकल वितरण गरेको हाे ।

साइकलमार्फत टाढाबाट असहज परिस्थितीमा पढ्न आउनु पर्ने बाध्यातालाई सहज बनाउने विश्वास चौधरी फाउण्डेसनले लिएकाे छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १७:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।